[CoinShot] नयाँ बैंक ट्रान्सफर सेवा सुरु

[CoinShot] नयाँ बैंक ट्रान्सफर सेवा सुरु

2024

🎉नयाँ तरिका बाट नेपाल पैसा पठुनुहोस🎉

अब नेपाल पैसा पठाहुदा तलको नयाँ प्रोसेस द्वारा पैसा पठाहुन सकिने छ .

2024 코인샷 체스컵 진행 사진

बैंक ट्रान्सफर गर्ने प्रोसेस

नयाँ ट्रान्सफर तरिका अब झन् सजिलो तरिका,
आफ्नो बैंक खाता बाट एपमा दिएको
खातामा पैसा ट्रान्सफर गरि नेपाल पैसा पठाहुनुहोस

पैसा ट्रान्सफर गर्दा
बैंक ट्रान्सफर विदि छान्नुहोस्

पैसा ट्रान्सफर गर्ने आफ्नो
खाता छान्नुहोस् .र छानिएको खाता बाट
मात्र पैसा ट्रान्सफर गर्नुहोस

ध्यान दिनुपर्ने कुरा

① CoinShot मा रजिस्टर भएको र आफुले छान्नु भएको खाता बाट मात्र पैसा ट्रान्सफर गर्नुपर्छ.
अरु खाताबाट पैसा ट्रान्सफर गर्दा रेमिट्यान्स हुनेछैन

ध्यान दिनुपर्ने कुरा

② पैसा ट्रान्सफर गर्दा सही रकम ट्रान्सफर गर्नुहोस्
१ वोन तल माथि भयो भने पनि रेमिट्यान्स हुनेछैन

ध्यान दिनुपर्ने कुरा

③ दिएको समयमा भित्रमा पैसा ट्रान्सफर गर्नुहोस,
समय पछि ट्रान्सफर गर्नु भयो भने 5,000 वोन काटेर पैसा ट्रान्सफर हुनेछ

ध्यान दिनुपर्ने कुरा

④ यदि तपाईंले माथि उल्लेखित बैंकबाट ट्रान्सफर गर्नुभयो भने,

रेमिट्यान्समा ढिलाइ हुनेछ र तपाईंले ट्रान्सफरको प्रमाण पेश गर्नुपर्नेछ

स्क्रिनमा भएको खाता डिटेल हेरी
ट्रान्सफरको लागि अगाडी बढ्नुहोस .

नया ट्रान्सफरको लागि कि त पहिलाको ट्रान्सफर रद्ध गर्नुहोस
अथवा ट्रान्सफर पुरा गरि नया ट्रान्सफर सुरु गर्नुहोस .

👇코인샷 해외 송금 문의👇

070-7732-8342

070-4140-3512

👇코인샷 해외 송금 다운로드 바로 가기👇

#해외송금 #코인샷  #환율 #CoinShot  #신규서비스 #계좌이체 #간편송금 # #해외송금어플 #주말해외송금 #해외송금수수료 #해외송금시간 #해외송금방법 #미국환율 #유로환율